मैले त आफ्नो रूचि अनुसारको काम गर्न नपाएको पनि बर्षों भै सकेको रहेछ । अहिले यो फुर्सदमा जब हातमा किताब लिएर पढ्न बस्छु, तब घन्टौँ सम्म उठ्नै मन लाग्दैन। प्रत्येक दिन दैनिक १६ - १७ घन्टाका दरले पढ़ी रहेछु। यसरी ढुक्कसंग बसेर पढ्न पाउनु पनि ठूलै कुरो रहेछ जीवनमा । अहिले पो देख्दैछू , मैले त २०६५ सालदेखि हालसम्म किनेर थुपारेका सबै किताबहरू पढ्नै पाएको रहेनछु ।
मैले पढेर सकेका पुस्तकहरु यसप्रकार छन् :
१) सुसम चण्डीका – कपील काफ्ले
२) मेरा कथाहरुको कथा – सुदर्शन
३) बसाईँ – लीला बहादुर क्षेत्री (तेस्रो पटक)
४) अरामायण – लेखकको नाम नभएको
५) वेकर स्ट्रीटका दुई आखाँ – जया राई
६) सँगै बसौँ यो रात – डा. गोबीन्दराज भट्टराई
७) उताको बाघ – मोहनराज शर्मा
८) मेरी क्युरी – सन्देश घिमिरे (सम्पादक)
९) मेरो साहित्यीक यात्रा र मदन पुरस्कार – धरावासी
१०) मौन चुल्हो – कोष चापागाईँ
११) मनलाई सम्बोधन – भागवत आचार्य
१२) ब्रह्मपुत्रको छेउछाउ – लीला बहादुर क्षेत्री
१३) रुपबजारकी नोरा – सरोजराज अधिकारी
१४) एथेन्सको झरी – केदार सुनुवार ‘संकेत’
१५) काएगोको देशमा केहि दिन – सुनिल पौडेल
१६) रूसतिर रूमिलदाँ - ध्रुबचन्द्र गौतम
१७) अमेरिका यात्रा : अध्ययन र ईलम - जय छाङ्छा
१८) माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म - जोन उड
१९) तपाईँको जीत - शिव खेडा
२०) जेलको सम्झना - दुर्गा घिमिरे
२१) पुतलीको देह - ममता शर्मा नेपाल
२२) बिध्यापतिका सय गीत - अनु. कमल गजमेर
२३) सीमान्त सपना - दिनेश अधिकारी
२४) नबिर्सीएका सपनाहरू - मदन राई
२५) परलोक तन्त्र - 'गाउँले' बलदेब ....................................................क्रमशः

No comments:
Post a Comment