Friday, November 11, 2011

व्यक्तिगत विवरण


 (१) साहित्यिक नाम     :– प्रतीक ढकाल

 (२)  जन्म मिति         :- २६ मे १९६० (१३ जेठ २०१६)

 (३) जन्म स्थान        :- दागापेला, भुटान

 (४) स्थायी ठेगाना      :– बुधवारे–४, झापा 

 (५) हालको ठेगाना      :- मनोहरबस्ती, काठमाडौं


(६)  शैक्षिक योग्यता     :– एम.ए. (राजनीतिशास्त्र,जनप्रशासन र समाजशास्त्र)

                                        वि.वि.ए. (वजारशास्त्र)

                                       वि.ए. (नेपाली र राजनीतिशास्त्र)

                                      वि.एड (सुपरीवेक्षण र अंगे्रजी)

                                     वि.एल. (प्रेस र निर्वाचन ल सहित)

(७) प्रकाशित कृति :
                             काका हो ची मिन्ह (अनुवाद) – २०३९

                             चम्किलो रातो तारा (अनुवाद) – २०४०

                            सानुलाई (शोककाव्य) –२०४४

                             राजनीतिक चिन्तन तथा विश्लेषण –२०४९

                          सफलताको साँचो (प्रशासन) – २०५५

                 Beyond The Himalayas (Travelogue) – 2004

                        हिमालपारि पुगेपछि (नियात्रा) – २०६१

                         सेती पनि काली पनि (नियात्रा) – २०६३

                         सगरमाथाको आधारशिविरबाट (नियात्रा) – २०६४

                         चीनको विचित्र चित्र (नियात्रा) – २०६६

                        पाइतालाका छापहरु (नियात्रा) – २०६७

                        गण्डकीको महानतिर (नियात्रा) – २०६८

पत्रपत्रिकाहरुमा प्रशस्त मात्रामा फुटकर  कविता, कथा, निवन्ध र संस्मरणहरु

(८)  पुरस्कार तथा सम्मान :-
– स्वर्र्ण पदक, अधिराज्यव्यापी खुला वक्तृत्वकला प्रतियोगिता – २०४२

– स्वर्ण पदक, अन्तराष्ट्रिय युवा वक्तृत्वकला पर्व

    टोकियो, जापान –१९८५,

– हेमराज पाण्डे पुरस्कार, महेन्द्र संस्कृत विश्वविद्यालय, –२०४६

    प्रथमपटक

– रजत पदक, राष्ट्रिय कविता महोत्सव, ने.रा.प्र.प्रतिष्ठान, – २०४६,

– प्रथम स्थान, राष्टव्यापी खुला संगीत प्रतियोगिता  २०४६

– प्रथम स्थान, राष्टव्यापी खुला कविता प्रतियोगिता   –२०५०

– प्रथम स्थान, राष्टव्यापी खुला कविता प्रतियोगिता,  २०५२

–      राष्टिय शिक्षा पुरस्कार, शिक्षा मन्त्रालय, २०६५

–      पासाड० ल्हामु शैक्षिक पुरस्कार, २०६६

–      डा. हर्क गरुड० पर्वतीय पुरस्कार, २००९

–      अ.ने.सा.स. द्दारा सम्मान २०१० अमेरिका

(९) संप्रति – नेपाल सरकारको सेवा

(१०) संपर्क फोन :– 01-4991441 (निवास)
 

No comments:

Post a Comment